Author: admin
थप ३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।
Read MoreNext Post Title
This is description.
Read MoreHello world!
Welcome to Bingle Sites. This is your first post. Edit or delete it, then start writing!
Read More